नेपालमा पनि साइबर विक सञ्चालन «

नेपालमा पनि साइबर विक सञ्चालन

आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ ।

१३ मंसिरदेखि सुरु भएको यस साइबर विक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्न आइएमईले जनाएको छ ।

यसका साथ आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत छुट, एक हजारसम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्