Logo

धादिङ १ मा मत गणना शुरु

धादिङ प्रतिनिधि सभा १ मा मतगणना १२स्५० शुरु भएको छ । प्रतिनिधि सभा १ मा प्रदेश १ मा ४४९९० र प्रदेश सभा २ मा ३६१३६ गरी ८११२६ मत खसेको छ । गल्छी गाउँपानीकाबाट मत गणना शुरु गरिएको छ । प्रतिनिध सभा १ को १ मा धुनीवेसी नगरपालिकामा १५६८९ ९६१ प्रतिशत०, थाक्रे गाँउपिलकामा १६४१८ ९६१ प्रतिशत० र १२८८३ ९६३ प्रतिशत० गरी ४४९९० ९६१।६६ प्रतिशत०, खसेको छ । यसैगरी प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा गजुरी गाँउपालिकामा १०८५४ ९५९ प्रतिशत०, बेनीघाट रोराङ गाँउपालिकामा १३२३१ ९६४ प्रतिशत०, र सद्धलेक गाँउपालिकामा १२०५१ ९६० प्रतिशत०, गरी ३६१३६ ९६१ प्रतिशत० खसेको छ ।
प्रतिनिधि सभा २ मा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्