काठमाण्डौबाट रुकुम पश्चिम जादै गरेको बा ४ ख ५७ ९० यात्रु बाहक बस पृथ्वी राजमार्गको वेनीघाट रोराङ गाउँपालिका १० हुग्दीखोला नजिक चिसापानीबाट त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरी घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ । थप विवरण आउन बांकी छ ।