राउन्ड टेबल नेपालको सम्मान

राउन्ड टेबल नेपालले सम्मानजनक छवि बनाउन सफल व्यक्तिलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
समाहरोहबाट राउन्ड टेबल इन्टरनेसनलको पहिलो अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेबल इन्टरनेसनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउन्ड टेबल इन्टरनेसनलका कन्टेन्ट क्रिएटर तथा वोर्ड असिस्टेन्ट विमल सिद्धार्थ बेद सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरूलाई अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गरेका थिए ।