बिओके क्यापिटलको ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिओके क्यापिटल मार्केटको सातौ साधारणसभा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट कर प्रयोजनसहित ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।