Logo

विराटनगर–३ को वडा कार्यालय परिसरमा स्थापना गरिएको आबाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको शालिक ।

cfafn a|Xdrf/L afnfu’? if8fgGbsf] zflns tl:a/ M cg’h ;fksf]6f÷/f;; 6ªsLl;gjf/L, #! c;f]h M lj/f6gu/– # sf] j8f sfof{no kl/;/df :Yffkgf ul/Psf] cfafn a|Xdrf/L afnfu’? if8fgGb clwsf/Lsf] zflns . lzIffk|]dL if8fgGbn] ef]hk’/df ;+:s[t kf7zfnfsf] lgdf{0f u/L k”jL{ g]kfndf lzIffsf] Hof]lt km}Nofpg] sfd ug'{ ePsf] lyof] . tl:a/ M cg’h ;fksf]6f ÷/f;;

विराटनगर–३ को वडा कार्यालय परिसरमा स्थापना गरिएको आबाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको शालिक । शिक्षाप्रेमी षडानन्दले भोजपुरमा संस्कृत पाठशालाको निर्माण गरी पूर्वी नेपालमा शिक्षाको ज्योति फैलाउने काम गरेका थिए । तस्बिर: रासस

प्रतिक्रिया दिनुहोस्