Logo

नुवाकोट दरबारको पुनर्निर्माण जारी : वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार पुनर्निर्माणको काम गरिँदै ।

g’jfsf]6 b/af/sf] k’g{lgdf{0f ;’? M lqz”nL, ! sflQs -/f;;_ M tTsfnLg /fhf k[YjLgf/fo0f zfxn] lgdf{0f ug{ nufpg’ePsf] g’jfsf]6sf] ljb’/ gu/kflnsf–@ l:yt ;fttn] b/af/ . lj;+=@)&@ a}zfv !@ sf] e”sDkn] Ifltu|:t ;fttn] b/af/ ;lxt cf;kf;df kg]{ ljleGg cf7j6f P]ltxfl;s tyf ;fF:s[lts ;+/rgfsf] k’g{lgdf{0f rLg ;/sf/sf] ;xof]udf ;’? ul/Psf] 5 . t:jL/ M /fdxl/ Gof}kfg] .

नुवाकोट दरबारको पुनर्निर्माण जारी : वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार पुनर्निर्माणको काम गरिँदै । चीन सरकारको सहयोगमा पुनर्निर्माण कार्य भइरहेको छ । तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्