Logo

१७ स्टार्टअप उद्यमी छनोट

उद्योग संगठन मोरङले यो वर्ष १७ नवीन व्यावसायिक आइडियाहरूलाई स्टार्टअप उद्यमीका रूपमा छनोट गरेको छ ।
संगठनले गएको वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छानिएका हुन् । यो वर्ष छानिएका नवउद्यमीहरूमा ६ महिला र ११ पुरुष छन । छनोट भएकाहरूको चारदिने ’बुट क्याम्प’ सम्पन्न भएको उद्योग संगठन मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्