पञ्चेबाजा संरक्षणमा जुटेका पाल्पाको रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आबद्ध स्थानीय ।

पञ्चेबाजा संरक्षणमा जुटेका पाल्पाको रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आबद्ध स्थानीय । विशेषगरी परियार समुदायमा प्रचलित रहेको यो बाजा गाउँमा हराउँदै जान थालेपछि यहाँका फरक–फरक समुदायका युवाहरु मिलेर संरक्षणमा जुटेका हुन् । तस्बिर: रासस