जाजरकोट भेरी नगरपालिका–१,२ र ३ को संगम स्थलको रुपमा रहेको होलुज्यूलामा पाक्दै गरेको धान ।

जाजरकोट भेरी नगरपालिका–१,२ र ३ को संगम स्थलको रुपमा रहेको होलुज्यूलामा पाक्दै गरेको धान । जाजरकोटमा राज्य सञ्चालन गरेका तत्कालिन राजाहरुले होलुज्यूलाबाट अन्न उत्पादन गरेर प्रयोग गर्ने गर्दथे । तस्बिर : कारोबार