Logo

डुबानमा धान

;’v]{t, @@ c;f]h . jL/]Gb|gu/sf] tNnf] If]qdf k/]sf] If]q . clj/n jiff{sf sf/0f jL/]G›gu/ gu/kflnsf–( sf] k;]{gL, na:tf, tLnk’/, O6f}/f, 3f]u|]gLnufotsf If]qx? 8’afgdf k/]sf 5g . tl:a/ M ;’/]z cfrfo{, /f;;

सुर्खेतमा वर्षाका कारण डुबानमा परेको धान । मौसम सकिनै लाग्दा परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानको धानखेतीमा क्षति पुगेको छ । गत वर्ष पनि कात्तिक पहिलो साताको बेमौसमी वर्षाले देशभर दुई लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान नष्ट हुँदा सवा आठ अर्बभन्दा बढीको क्षति भएको थियो । तस्बिर: रासस

प्रतिक्रिया दिनुहोस्