सानिमा बैंकको नयाँ शाखा ठिमी र कपनमा «

सानिमा बैंकको नयाँ शाखा ठिमी र कपनमा

सानिमा बैंकले काठमाडौं उपत्यकामा दुईवटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्