माछापुच्छरे बैंकको एक्सटेन्सन काउन्टर सिरहामा «

माछापुच्छरे बैंकको एक्सटेन्सन काउन्टर सिरहामा

माछापुच्छरे बैंकले सिरहास्थित कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसँगै बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्