कुमारीको १२.५ प्रतिशत लाभांश प्रस्ताव «

कुमारीको १२.५ प्रतिशत लाभांश प्रस्ताव

कुमारी बैंकले १२.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । १४ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकले लाभांश बापत एक अर्ब ८३ करोड रुपैयाँ लाभांश दिन लागेको हो ।
यस्तो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको साधारण सभाले पारित गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्