जनरल इन्स्योरेन्सको विशेष साधारणसभा «

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा

जनरल इन्स्योरेन्स कम्पनी नेपालले विशेष साधारणसभा सम्पन्न गरेको छ ।
विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्सबीचगाभ्ने गाभिने सम्बन्धीविशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्