रिलायन्स फाइनान्सको शाखा बुटवलमा

रिलायन्स फाइनान्सले बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा २१ आंंै शाखा कार्यालयको सुरुवात गरेको छ ।
नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त सो संस्थालेसंस्थाले काठमाडौं महानगरपालिका –२८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड, सितापाइला, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ, बनेपा, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।