Logo

हुलास स्टीलको शाखा धनगढीमा

धनगढीमा हुलास स्टीलको शाखाविस्तार भएको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९औं शाखा विस्तार गरेको हो ।
कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्तशाखाको उद्घाटन गरेको छ । हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्