डिसहोम फाइबरनेटको अफर सार्वजनिक «

डिसहोम फाइबरनेटको अफर सार्वजनिक

डिसहोम फाइबरनेटले नयाँ अफर ‘खुसीको साथी’ सार्वजनिक गरेको छ । चाडबार्डलाई लक्षित गरेर ‘खुसीको साथी’ नामक अफर सार्वजनिक गरिएको हो ।
यसअन्तर्गत ग्राहकले ४१,७३९ रुपैयाँमा डीएचआई स्मार्ट टीभी खरिदमा ५ जिडुअल ब्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सदस्यता प्राप्त गर्नेछन् ।
साथै डिसहोम आईटीभीको एक वर्षको सदस्यता पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्