पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा «

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती सार्वजनिक गरेको छ ।
नेपाली बजारलक्षित उक्त अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ८० वटा खैरो रंगका सुगन्धित काँटीहरू छन् । अगरबत्तीको प्रतिप्याकेट बिक्री मूल्य १०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्