Logo

धनुषा डिष्टिलरीको मुस्ताङ गोल्डको माग बढ्दोे

धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।
आठ वर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकाले युवा वर्ग लगाएत अन्यको रोजाइमा परेको हो ।
आर्कषक बोटल, लेबल, प्याकेजिङलगायत नेपालको नम्बर वान क्वालिटीका कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्