Logo

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको गुनासो

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् ।
नीति फाउण्डेशनले ललितपुरमा गरेको कार्यक्रममा उनले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताए । उनले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए । उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाँड्नु भनिएको भएपनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताए । उनले प्रदेश तथा जिल्ला सीमांकनमा समस्या रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्