टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौं

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
स्याङ्गजा, मनकामना वडा नं ०१ निवासी, ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दैे ४ हजार र किनेपछिे रु एक लाख गरी १ लाख ४ हजार हात पार्दै आपm्नो भाग्यको कायापलट गरेको कम्पनीले जनाएको छ । साथै ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दैे २५ हजार र किनेपछि १ हजार गरी २६ हजार हात पार्न सफल भएका छन् । कम्पनीका अनुसार योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकले रियलमी स्मार्ट फाने जितेका छन् ।