सुनसरीको इनरूवास्थित बिहीबारेमा माटोका सामग्री सुकाउँदै स्थानीय कुमाले ।

सुनसरीको इनरूवास्थित बिहीबारेमा माटोका सामग्री सुकाउँदै स्थानीय कुमाले । आधुनिक तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेर माटोको भाँडाकुँडाको बजार घटेपछि अधिकांश कुमालेले पुख्र्यौली पेसाबाट विस्थापित भएका छन् । तस्बिर : रासस