Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुन श्रेष्ठ

सांग्रिला डेभलपमेनट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई पुन चार वर्षका लागि निरन्तरता दिने भएको छ ।
बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दै सांग्रिला ग्राहक सेवा केन्द्रको पनि सुरुवात गरेको छ । सो सेवा केन्द्रमार्फत बैंकका सेवालगायत विभिन्न विषयमा ग्राहकका जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
बैंकले ११२ शाखा कार्यालय, ३१ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्