Logo

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा गरेको छ ।
उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले तीन लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि नि:शुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्रमार्पmत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो ।
उक्त अफरअन्तर्गत लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० जितेका छन् । उक्त योजना २४ भदौ गतेदेखि ३० कात्तिक २०७८ सम्म लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्