नगरपालिकाका १४ वटै वडामा परिचयपत्रका लागि विवरण संकलन अन्तिम चरणमा पुगेको छ ।

बागलुङको बागलुङ नगरपालिका–११ रायडाँडास्थित वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तस्बिर खिच्दै प्राविधिक । नगरपालिकाका १४ वटै वडामा परिचयपत्रका लागि विवरण संकलन अन्तिम चरणमा पुगेको छ । तस्बिर : रासस