Logo

कीर्तिमानी पर्वतारोही सानु शेर्पा शनिबार त्रिभुवन विमानस्थलमा ।

कीर्तिमानी पर्वतारोही सानु शेर्पा शनिबार त्रिभुवन विमानस्थलमा । दोहोर्‍याएर विश्वका १४ वटा उच्च शिखरको सफल आरोहण गर्ने पहिलो आरोही शेर्पालाई पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायतले स्वागत गरेका थिए । तस्बिर : पूर्णिमा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्