गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान । «

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान ।

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान । रोपाइँ सुरु हुनुअघि नै वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानले बताएका छन् । तस्बिर: पूर्णिमा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्