मुक्तिनाथ विकास बैंकको गज्जब मुद्दति योजना «

मुक्तिनाथ विकास बैंकको गज्जब मुद्दति योजना

बैंकले व्यक्तिगत मुद्दति खाता ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेबर हुने जनाएको छ ।
व्यक्तिगत मुद्दति खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोबर हुने बैंकले जनाएको छ । बैंकले व्यक्तिगत रेमिटेन्स मुद्दतिमा ५ वर्ष ५ महिना ६ दिनमा दोबर दिने जनाएको छ ।
बैंकले ग्राहकको हितलाई सर्वोपरी मानेर तेबरसम्म प्रतिफल दिने योजना ल्याएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्