कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता «

कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता

कुमारी बैंक र सल्यानको कपुरकोट नगरपालिका वडा नम्बर ३ स्थित होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई होटेल शिरीषबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्