अधिकांश विद्यार्थीको रोजाइ गोल्डेन गेट «

अधिकांश विद्यार्थीको रोजाइ गोल्डेन गेट

गोल्डेन गेट कलेज राजधानीका उत्कृष्ट र धेरै विद्यार्थीको रोजाइको कलेज हो । यो कलेज शिक्षा क्षेत्रमा नेपालको शैक्षिक हब नै बनाउने लक्ष्य लिएर अघि बढेको छ । त्रिभुवन विश्वविद्यालयपछि सबैभन्दा धेरै विषय अध्यापन गराउने संस्थाका रूपमा स्थापित यो कलेजमा अध्ययन गर्ने विद्यार्थीले थप उच्च शिक्षाका लागि विदेश जाने अवसरसमेत धेरैले पाएका छन् ।
यस कलेजबाट २० हजारभन्दा बढी विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । शिक्षाप्रेमी संस्थापक, प्राज्ञिक वातावरण, अभिभावकमैत्री दक्ष शिक्षकद्वारा अध्यापन, सहयोगी कर्मचारी, खुला मैदान, वातानुकूलित कक्षा, पुस्तकालय, सुविधा सम्पन्न प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, देश–विदेशमा कलेज र नेपालकै सान राख्न सक्षम, खेलकुद आदि क्षेत्रका विद्यार्थी, अभिभावक र प्रबुद्ध नागरिक समाजले हामीलाई सम्झने गरेका छन् । आईएसओ ९००१/२००८ प्राप्त गरेर विश्वप्रसिद्ध वेभोमेट्रिक्सद्वारा विश्वभर २० हजार ९ सय ३६औं स्थान र नेपालभरिका विश्वविद्यालय र कलेजहरूमा २०औं स्थानमा पर्न सफल यस कलेजले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने जनाएको छ । कलेजले विद्यार्थीलाई पढाउने मात्र होइन, पढ्न दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्