Logo

सांग्रिला डेभलपमेन्ट बैंक र रुस्काज मेकअप स्टुडियोबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई बनेपा र काठमाडौंमा रहेको रुस्काज ब्यूटीपार्लर र मेकअप रुटुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सो सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटी पार्लरका सञ्चालक रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले रुस्काज मेकअप स्टुडियोका विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्