नेपाल एसबिआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड «

नेपाल एसबिआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सिङले एबीएफ होलसेल बैंकिङ अवार्ड प्रदान गरेको छ । बैंकले उत्कृष्ट एवम् विश्वसनिय सेवा दिएको भन्दै सो अवार्ड प्रदान गरिएको हो ।
सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्