सिभिल बैंकको एक्सटेन्सन काउन्टर विस्तार «

सिभिल बैंकको एक्सटेन्सन काउन्टर विस्तार

सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरिन् ।
कार्यक्रममा बराइलीसँगै सिभिल बैंकका प्रदेश नम्बर–१ का प्रमुख राजेश ढकालसहित सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, सर्वसाधरणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्