Logo

राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिकालाई ५ थानराफ्ट इलेक्ट्रिक स्कटर हस्तान्तरण गरेको छ ।
स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो ।
आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटरहरु नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्