अनधिकृत नदी दोहनले खतरामा बागमती

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा अनधिकृत रूपमा थुपारिएको बालुवा । राजधानीका नदीबाट बालुवा निकाल्न रोक लगाइए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको बीच भएर बग्ने बागमतीबाट दैनिक बालुवा निकालिन्छ । यसतर्फ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला निकायको ध्यान जान सकेको छैन । तस्बिर : रासस