काठमाडौंको भद्रकालीस्थित स्टुडियोमा श्रव्यदृष्य सेवा शुभारम्भ गर्दै

काठमाडौंको भद्रकालीस्थित स्टुडियोमा आइतबार राष्ट्रिय समाचार समिति (रासस) को श्रव्यदृष्य सेवा शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । २०१८ फागुन ७ गतेदेखि सेवा सुरु गरेको राससले ६ दशकपछि अडियो/भिडियो सेवा सुरु गरेको हो । तस्बिर : रासस