दोधारा–चादँनी झोलुंगे पुल «

दोधारा–चादँनी झोलुंगे पुल

कञ्चनपुरको महाकाली नदीमा रहेको एशियाकै लामो दोधारा चादँनी झोलुङ्गे पुल । दोधारा चादँनीबासीका लागि आवागमनमा सहजता ल्याउन बनाइएको पुल सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्य समेत बन्न पुगेको छ ।तस्बीरः शेरबहादुर सिंह, रासस/कञ्चनपुर

कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिएको दोधारा चादँनी झोलुंगे पुल । एसियाकै लामो मानिने झोलुंगे पुल आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।
तस्बिर ः रासस

प्रतिक्रिया दिनुहोस्