सडकको बालुवा किनारा लगाइँदै

कर्णाली राजमार्ग सडक खण्डअन्तर्गत जुम्लाको तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि निर्माण हुन लागेको पक्की पुलमा प्रयोग हुने बालुवालाई सडक किनारमा लगाउँदै डोजर । तस्बिर : रासस