डिम्याट खाता नवीकरणको म्याद थप «

डिम्याट खाता नवीकरणको म्याद थप

एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्तामाझ विभिन्न आकर्षक योजना लागू गरिसकेको छ ।
नयाँ वर्ष २०७९ देखि १७ असारसम्म ७९ दिन लागू गरेको सो योजनामा ग्राहहको उत्साहजन सहभागीता रहेको कम्पनीको दावी छ । ग्राहकको सुविधाका लागि कम्पनीले
दुई हजार रुपैयाँमा आजीवन डिम्याट र मेरोसेयर नवीकरण गर्ने योजनाको भने म्याद थप गरी ३२ असारसम्मलाई कायम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्