‘सेञ्चुरी डिबेन्चर २०८८’ सूचीकरण सम्झौता «

‘सेञ्चुरी डिबेन्चर २०८८’ सूचीकरण सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्जबीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्रीआह्वान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सो ऋणपत्र स्टक एक्सचेञ्जडमा सूचीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्