सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा «

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ ।


सभाले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्