प्रहरी र स्वास्थ्य सेवा कार्यालयको संयुक्त आयोजनामा जाजरकोटको भेरी नगरपालिका–३ स्थित त्रिभुवन माध्यमिक विद्यालय थाप्लेमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लागू औषध उत्पादन, सेवन, बिक्रीवितरण तथा ओसारपसार, दुरुपयोग नियन्त्रण, हानीका विषयमा जानकारीसम्बन्धी हाते पुस्तिका वितरण गर्दै महिला प्रहरी ।