युनाइटेड सिमेन्ट्सद्वारा ‘स्कुल ड्रेस’ वितरण «

युनाइटेड सिमेन्ट्सद्वारा ‘स्कुल ड्रेस’ वितरण

युनाइटेड सिमेन्ट्सले धादिङको लेलेस्थित सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई ‘स्कुल ड्रेस’ वितरण गरेको छ ।

युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्