सिटिजन्स बैंक र अलफ्ट होटेलबीच सम्झौता «

सिटिजन्स बैंक र अलफ्ट होटेलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र छायाँदेवी कम्प्लेक्समा रहेको होटेल अलफ्ट काठमाडौं ठमेलबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वाबारमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएका छन् ।
यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्