सिजी मोबाइलसको १०० दिने सटही नीति «

सिजी मोबाइलसको १०० दिने सटही नीति

सि.जी. मोबाइलस्प्रा. लि. ले “१०० दिनको सटही नीति”बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको जनाएको छ । यस नीति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको एक सय दिन नाघेको हुनुहँुदैन भन्दै कम्पनीले उक्त सय दिनको गन्ती मोबाइल किनेको वा मोबाइल सक्रिय भएको मितिबाट लागूु हुने जनाएको छ । यो नीति बि. स. २०७४ असार १५गते ईस्वी संवत २०१७जुन२९ बाट सिजी मोबाईलस्का आधिकारिक विके्रताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बारफोन मोडेलमा मात्र लागू गरिएको पनि कम्पनीले जनाएको छ । एक सय दिनसम्म केही समस्या आएमा अर्को सेट प्रदान गरिने भन्दै कम्पनीले यो नीति नेपालभरि लागू गरिएको पनि जनाएको छ 

प्रतिक्रिया दिनुहोस्