प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै गैरआवासीय नेपाली «

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै गैरआवासीय नेपाली

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसी नेतृत्वको टोली । भेटमा संघले वैदेशिक रोजगारी, गैरआवासीय नेपालीको मताधिकारलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । तस्विरः गैरआवासीय नेपाली संघको सचिवालय
प्रतिक्रिया दिनुहोस्