पुस्तक वितरण प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार रासस 26 Shares म्याग्दीको बेनीमा सामुदायिक विद्यालयमा वितरण गर्न राखिएका पाठ्यपुस्तक । जिल्लामा संयुक्त रुपमा पुस्तक वितरणका लागि व्यवसायीहरुले बेनीमा डिपो सञ्चालनमा ल्याएका छन् । तस्बिर : रासस #पाठ्यपुस्तक #म्याग्दीको बेनी