सयपत्रीको स्याहार «

सयपत्रीको स्याहार

पाल्पाको रामपुर नगरपालिका–४ देवीस्थानका युवा दिलबहादुर थापाले लगाएको फूलखेती । बेमौसमी सयपत्रीबाट उनले राम्रो आम्दानी गर्छन् । तस्बिर : सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्