अजोड इन्स्योरेन्सको सीईओमा खत्री निरन्तर «

अजोड इन्स्योरेन्सको सीईओमा खत्री निरन्तर

अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमारबहादुर खत्रीको कार्यकाल थप गरिएको छ ।
कम्पनीको गत १५ वैशाखमा बसेको सञ्चालक समितिको बैठकले उनलाई नै सीईओमा निरन्तरता दिने निर्णय भएको थियो ।
सो निर्णय बिमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई सोमबार पत्र प्राप्त भएर पुनः ४ वर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले विज्ञप्तिमार्फत नजाएको छ ।

प्रतिक्रिया दिनुहोस्